रास्वपा सभापति रवि लामिछानेले सांसदहरूसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम गर्ने भएका छन् । सांसदहरूबाट प्राप्त सल्लाह र सुझावका आधारमा कोशी प्रदेश र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिने पार्टीले जनाएको छ । निर्धारित तालिका अनुसार कोशी प्रदेशका सांसदहरूसँग बिहान ११:०० बजेदेखि १:०० बजेसम्म छलफल हुनेछ भने मधेस प्रदेशका सांसदहरूसँग…