काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन्त्री बनाउने प्रस्ताव पेश गरिने कार्यसूची रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार आजकै बैठकबाट उक्त प्रस्ताव पारित हुने सम्भावना उच्च छ । हाल केन्द्रीय सदस्य रहेका शाहलाई पार्टी नेतृत्वले जिम्मेवारी विस्तार गर्ने तयारी गरेको…