रास्वपाको चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेता कार्यकर्ता, मन्त्री, र नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरूले सहभागिता जनाए । चियापान समारोहमा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाल समाजवादी…