संसदमा प्रतिपक्षविरुद्ध सत्ता पक्षको नांगो हस्तक्षेप

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधमा सत्ता पक्षले प्रतिरोध गर्दा संसदमा केही समय भिड्न्त स्थिति सिर्जना भएको थियो । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिपक्षी दल बेल घराउ गर्न गयो । बेलतर्फ जान नदिन एमालेको सांसदहरु अगाडि सरेपछि भिड्न्त सुरु भएको थियो । गृहमन्त्री निस्कने लबी नजिकै कांग्रेस सांसद धनराज…