प्रधानमन्त्री दाहालले विश्वासको मत संख्या बढाउन नसक्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिने तयारीमा जुटेका छन् । उनी यही जेठ ७ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन् । प्रधानमन्त्री दाहालले पछिल्लो पटक गत फागुन ३० गते गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत…