काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म काँग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन् । महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका…