राप्रपाको प्रस्तावः संसदको नियन्त्रणमा हुनेगरी संवैधानिक राजतन्त्र राखौं

काठमाडौं । निशर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहनेगरी संवैधानिक राजतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ ।राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा राजतन्त्रदेखि गणतन्त्र पक्षधरसम्मलाई अटाउन नयाँ मोडलको संवैधानिक राजतन्त्र जरुरी रहेको उल्लेख छ । ‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रनितिनिधिहरूले गर्ने तथा संसदको…