काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिले नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला नभएको बताएका छन् । वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार जरुरी भएको उनले बताए । नेता पाण्डेले फेसबुकमार्फत भनेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर पार्टी एकता…