दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित

काठमाडौँ । संसद् भवनमा बसेको प्रतिनिधि सभाको दोस्रो बैठक पनि कार्यसूचीअनुसार अघि बढ्न नसकी अवरुद्ध भएपछि पुनः स्थगन गरिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस ले प्रधानमन्त्रीको उपस्थितिमा मात्र छलफल अघि बढाउनुपर्ने माग दोहोर्‍याउँदै कार्यवाहीमा अवरोध गरेको हो। विपक्षी दलले प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफ आवश्यक रहेको भन्दै निरन्तर अडान लिएको छ। अवरोधका कारण सभामुखले बैठकलाई…