प्रधानमन्त्री संसद्प्रति जबाफदेही हुनुपर्छ कि पर्दैन ?: सांसद हर्क साम्पाङ

काठमाडौँ । सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा उपस्थित भई सांसदका प्रश्नको जवाफ नदिएको विषयमा कडा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुखको भूमिकामै स्पष्टता नदेखिएको भन्दै संसद्प्रति उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाए। उनका अनुसार सांसदहरूले उठाउने प्रश्नको जवाफ नदिने अवस्था जनताको प्रश्नलाई बेवास्ता गर्नु सरह हो। साम्पाङले प्रधानमन्त्रीले संसदमा…