एक्लै चुनाव लड्दा कांग्रेसलाई घाटा कि नाफा ?

काठमाडौं । राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन्। तत्काललाई हेर्दा एक दुई सिट फाइदा पुग्नेजस्तो देखिए पनि कम्युनिष्ट दल एकजुट भए भने कांग्रेस खुम्चिन सक्ने उनको बुझाई छ । केन्द्रमा कांग्रेस चुनावमा एक्लै लड्नु राम्रो हुने उनले बताए । स्थानीय तहमा आधार निर्माण गरी आवश्यकता अनुसार तालमेल गर्न…