चितवन काँग्रेसको सभापतिका लागि आज दोस्रो चरणको मतदान

चितवन । नेपाली काँग्रेस चितवनको सभापति लागि आज (शनिबार) पुन: दोस्रो चरणको मतदान भएको छ । शुक्रबार भएको पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि आज (शनिबार) पुन: मतदान हुनेभएको हो।प्रतिस्पर्धामा रहेका ५ जना उम्मेदवारमध्ये कसैलेपनि विधान अनुसारको ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् । शुक्रबार सम्पन्न भएकाे पहिलो चरणको मतदानमा कुल…