गठबन्धन तोडेरै भए पनि सहमति खोजौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारविरुद्ध तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सात महिना अघि बनेको पाँच दलीय गठबन्धन अन्ततः अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसी स्वीकार गर्ने कि नगर्ने भन्ने विवादसँगै टुट्ने अवस्थामा पुगेको छ । राजनीतिमा गठबन्धनको निर्माण र विघटन स्वभाविक प्रकृया हो । राष्ट्रिय मुद्दा र एजेण्डाका…