प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

काठमाडौं । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा सभामुखले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग अहिले बैठक राखेका छन्। सभामुख देवराज घिमिरेले डाकेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा सहभागी छन् । सभामुखले आफ्नो झापा जाने कार्यक्रम रद्द…