‘नेतृत्व हस्तान्तरण भए निःसर्त एमाले फर्कन्छु’

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) पार्टी घोषणा गरेका माधवकुमार नेपालले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेसँग निःसर्त पार्टी एकताको सन्देश दिएका छन् । चन्द्रागिरि रिसोर्टमा आफूनिकट नेताहरूसँग बैठक बस्नुअघि विगतमा आफूसँग रहेका एमालेका नौ स्थायी कमिटी सदस्यहरूलाई बोलाएर आगामी १०औँ महाधिवेशनबाट ७० वर्षे उमेरहद हटाए आफू निःसर्त…