लुम्बिनीमा सांसद शाही र वलीलाई पदमुक्त नगरे प्रदेशसभा चल्न नदिने एमालेको चेतावनी

बुटवल । नेकपा एमाले लुम्बिनीले प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने जनाएको छ । एमालेले कारबाही गरेका दुई सांसद शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले पदमुक्त नगरेसम्म संसद चल्न नदिने जनाएको हो । आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले लुम्विनीले सभामुखले…