काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । देउवाले केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहेको आप्रवासन विभागको सदस्यमा १० जना मनोनीत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । मनोनयन हुनेमा चित्रबहादुर केसी, नविन शेरचन, राजेन्द्र अधिकारी, जयश वोहरा, देवकुमार खोखाली, दिपक थापा, महेश वस्नेत,…