आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । औपचारिक रुपमा एमाले विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । हिजो वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले…