एमसीसीबारे कांग्रेसकै छैन् आधिकारिक धारणा

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्बाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ । तर, उनकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक धारणा भने होइन । त्यसका लागि त कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्छ…