प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले संसद् चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको निरन्तर अवरोधका कारण केही दिन नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने छ । आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची…