स्वरुप फेरियो नेपाल बारको आन्दोलनको

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएशनले कोभिड–१९ को प्रकोपलाई देखाएर आन्दोलनको स्वरुप फेरेको छ । बुधबार विज्ञप्ती निकालेर बार महासचिव लिलामणि पौडेलले माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरुप फेरिएको जानकारी दिए । उनका अनुसार आन्दोलनको स्वरुप परिवर्तन भएर अब भर्चुअल माध्यमबाट ब्यापक अन्तर्क्रिया गरी आन्दोलनलाई निरन्तरता दिइनेछ । प्रधान…