रेशमले स्ट्याटस लेख्दा सँगै थिएँ : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छन् । तर, फरक विचार भएकै कारण आफूहरूको परिवार नफुट्ने उनको प्रष्टीकरण छ । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए । दिउँसो संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै रञ्जिताले बिहान…