दश बर्षे द्वन्द्वले जनताको अवस्था फेरिएन, नेताको जीवन स्तर उकासियो : प्रदिप ज्ञवाली

रोल्पा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् ।  एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि बिनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ´दश बर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गरेन ।’ उपमहासचिव ज्ञवालीले भने-´जनताको…