निर्वाचनको मत परिणाम सामान्य छैन, गहिरो अनुसन्धान आवश्यक: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिम पुगेका प्रचण्डले मुसिकोटमा पत्रकारसँग कुरा गर्दै निर्वाचन प्रक्रिया र नतिजामाथि गम्भीर प्रश्न उठाएका हुन् । उनले नतिजा सहज रूपमा आएको नदेखिएको उल्लेख गर्दै विभिन्न स्थानबाट आएका…