भिडिओ सार्वजनिकप्रति रास्वपा खिजिदेम्बाको आपत्ति

ओलखढुंगा । प्रतिनिधिसभा सांसद विश्वराज पोखरेलको विद्यालय भ्रमणका क्रममा उत्पन्न विवादको भिडिओ सार्वजनिक गरिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खिजिदेम्बा गाउँपालिका कार्य समितिले आपत्ति जनाएको छ । समितिले शनिबार विज्ञप्ति जारी गर्दै पोखरेलले विद्यालयमा रहेका समस्या, सहयोग तथा समाधानका विषयमा छलफल गर्न खोज्दा विद्यालय व्यवस्थापन समिति तथा प्रशासनको लापरवाहीपूर्ण व्यवहार र ढिलासुस्तीका कारण अप्रत्याशित रूपमा विवाद…