काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पदलाई आफूले महत्व नदिँदा अर्को गठबन्धन बन्न नपाएको दाबी गरेका छन । आज (शनिबार) पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन । उनले आफूहरू पद भन्दा पनि सुशासन र देशमा विकासका कामहरू अगाडि बढ्नुपर्ने पक्षमा रहेकाले अर्को…