राष्ट्रियसभा अध्यक्ष पदमा कांग्रेसबाट सिटौलाले उम्मेदवारी दर्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा १ बमोजिम राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् । यसैबीच राष्ट्रिय सभाको अध्यक्ष पदमा पनि कांग्रेसले उम्मेदवारी दिने भएको…