बिनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयी बिनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएका हुन् । सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार…