दलहरूको मौनतामा अधिवक्ताहरूको आक्रोश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले न्यायालयमा भएका बेथितिविरुद्ध राजनीतिक दलहरू मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेकोसहितका आरोप लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । आइतबारबाट हातमा कालो पट्टी बाँधेर विरोधमा उत्रिएका कानुन…