१९ सदस्यको शपथग्रहण आज

काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यहरुले आज शपथ ग्रहण गर्दै छन् । गत माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित सदस्यहरुले शपथ ग्रहण गर्न लागेका हुन् । आज शपथ ग्रहण गर्ने राष्ट्रिय सभा सदस्यहरुमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र…