नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने नेपाली कांग्रेस निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको हो । यसअघि मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तय भएको थियो । नयाँ कार्यतालिकाअनुसार अधिवेशन हुन नसकेका १३ जिल्लामा कार्तिक २७ गते वडा…