ऋतिक रोशनको फाइटर अनलाइनमा लिक

मुम्बई । दीपिका पादुकोण र ऋतिक रोशनको जोडी पहिलो पटक फिल्म फाइटरमा देखिएका छन ।  दुवै पहिलो पटक पर्दामा रोमान्सका साथ उत्कृष्ट एक्सन गर्दै देखिएका छन् । चलचित्र ‘फाइटर’ बिहीबारबाट हलमा रिलिज भएको हो,  जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । फाइटरले विश्वभर २५ करोड रुपैयाँभन्दा बढीमा ओपन गरेको छ।  यसैबीच, ऋतिक रोशन, दीपिका पादुकोण…