क्याविनेटले आज पूर्णता पाउँछ, मन्त्रीहरुको सपथ हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बिहीबार टिभी पंचली ऐट केको उद्घाटन गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाउने र उस्तै परे आजै मन्त्रीहरुले सपथ लिने बताए । 'उस्तै परे क्याविनेटमा आज सपथ ग्रहण हुन्छ होला । पूर्णता पाउँछ,' उनले भने । आफूले समावेशिता, समानुपातिकता र…