काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई त्यहाँ रहेको सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाको विवरण पठाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले बुधबार पत्र पठाई यदि कसैले सार्वजनिक तथा सरकारी जग्गा मिचेको वा गलत प्रयोग गरेको भेटिएमा तत्काल कारबाही अघि बढाउन समेत निर्देशन दिएको छ । 'सार्वजनिक एवं सरकारी स्वामित्व रहेको…