मधेशमा गठबन्धनकाे उम्मेदवार संकटमा !

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेशबाट दुई जना सदस्य निर्वाचित हुँदैछन् । चुनावी मैदानमा ५ जना उम्मेद्वार मैदानमा छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीकी पूजा चौधरी र कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा एमालेले उषादेवी थरुनी र कुमारीविजेता झालाई उम्मेदवार बनाएको छ । सीके राउतको जनमत पार्टीले रामशंकर महासेठलाई उम्मेदवार बनाएको…