एमसीसीबारे नेकपाकै निर्णयमा एमाले अडिग छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले) प्रचार विभागका प्रमुख योगेश भट्टराईले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेका निर्णयमा एमाले अडिग रहेको बताएका छन् । उनले एमसीसीबारे सत्तापक्षको कदम हेरेर एमालेले निर्णय लिने बताए । “सत्तारुढ गठबन्धनले पहिले एमसीसीलाई संसद्‌मा टेबुल गर्नुहुन्छ कि गर्नुहुन्न ? पहिले त्यो हेर्नुपर्यो । टेबुल गर्दा जस्ताको त्यस्तै गर्नुहुन्छ वा संशोधन गर्नुहुन्छ, त्यो…