परमादेश सरकारलाई ४ जनाले र्‍याइँर्‍याइँ घुमाएका छन्ः ओली

काठमाडौं । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले नराम्रो काममात्रै गरेको आरोप लगाएका छन् । अदालतको परमादेशबाट बनेर दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले एमाले फुटाउने काममात्र गरेको ओलीको आरोप छ । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, कम्युनिस्ट सरकार ढाल्नुपर्छ । यसले विकास गर्‍यो भने प्रतिगमन हुन्छ भनेर…