कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले दुवै पदबाट दिए राजीनामा

काठमाडौं । नेपाल दलित संघका अध्यक्ष एवम् केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दुवै पदबाट राजीनामा दिएका छन् । उनले अध्यक्ष र केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा दलित समुदायलाई अन्याय हुने गरेर त्रुटिपूर्ण, अव्यवहारिक र अन्यायपूर्ण नीति नियम लागू गरेको भन्दै विश्वकर्माले दुबै पदबाट राजीनामा दिएका हुन् । सभापति शेरबहादुर देउवालाई सम्बोधन…