कुटाकुट भएपछि धादिङ एमाले नेतालाई बालकोटमा बोलावट

काठमाडौं । एमाले धादिङको नवौं जिल्ला अधिवेशन स्थगीत गरिएको छ । जारी अधिवेशनमा बन्द सत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि बन्द सुरु हुनु अगावै अधिवेशन स्थगीत गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटी धादिङको अधिवेशनमा भएको विवाद समाधान गर्न प्रदेश इन्चार्ज, अध्यक्ष तथा जिल्ला अध्यक्षसहितका नेताहरुलाई आफ्नो निवास बालकोट बोलाएका छन्…