प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ -१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले केही समयअघि प्रदेश प्रमुख…