एमाले एकताको पक्षमा लागेकाहरु पुनः नेपाल समूहमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले माधवकुमार नेपालसहितसँग पार्टी एकताको सम्भावना सकिएको बताएपछि एकताका लागि प्रयास गरिरहेका नेताहरु निराश भएका छन्। अब पार्टीलाई फुटबाट जोगाउन नसकिने भन्दै उनीहरुले आफूहरु एमालेमा रहने सम्भावना लगभग सकिएको बताएका छन्। पहिले नेपाल पक्षमा रहेका नौ जना स्थायी कमिटी सदस्यसहितका नेताहरु पार्टीलाई फुटबाट जोगाउने भन्दै नेपाललाई पार्टी…