एकीकृत समाजवादीले आज संसदीय दलको नेता चुन्दै

काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन् । प्रतिनिधि सभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी…