काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको छ । नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका छन् । ५ र ६ पुसमा कांग्रेस मधेस प्रदेशले पहिलो सम्मेलन हुदैछ । जनकपुरमा हुने सम्मेलनका लागि…