एमालेले सरकारलाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा (एमाले) ले वर्तमान सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार स्थायी समितिको बैठकले पार्टी एकता सम्बन्धमा गठित कार्यदलले तयार गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकलाई स्थगित गरी थप छलफल…