मुख्यमन्त्री पाण्डेको प्रश्न- कानुन संघीय सरकारले नबनाउने, गाली हामीले खानुपर्ने ?

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकार र सांसदहरूका कारण आवश्यक कानुन नबनेको बताएका छन् । मंगलबार पोखरामा भएको कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलनमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले साँच्चै संघीयता लागू गर्ने पक्षमा पार्टी छ कि छैन भन्ने प्रश्न पनि गरेका छन् । अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि प्रहार चौतर्फी…