काँग्रेस महामन्त्री थापा र शर्माबीच प्रतिवेदनमा एकरूपता ल्याउन छलफल

काठमाडौं । काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदनमा एकरूपता ल्याउनबारे छलफल भएको छ । महासमिति बैठकमा थापाले साङ्गठनिक र शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी छ । काँग्रेसले १६ पुस देखि १९ सम्मको लागि महासमिति बैठक डाकेको छ । ‘साङ्गठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदन लेख्यौँ । हामी दुईले लेखेको…