नेपाल समूहको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न कुनै पनि रुपको सूर्य

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेका छन्। नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको बुझिएको छ । त्यसैगरी चुनाव चिह्न भने सूर्य नै राख्ने निष्कर्षमा पुगेको एक नेताले बताएका छन् । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी),…