काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ । सोमबार प्रशासनसँगकाे छलफलमा दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएका छन् । यसअघि दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय…