काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते बुधबार सनाखत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी( र महन्थ ठाकुरको नेतत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसद्हरुको सनाखत गर्न लागेको हो…