ओलीको अंकगणितीय कार्वाही सरकारले पार्टी विभाजन हुन केन्द्रीय समिति वा प्रतिनिधि सभाका २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश जारी गरेपछि यतिबेला नेकपा एमालेको केपी ओली पक्ष तनावमा छ । केन्द्रीय समितिका २०३ मध्ये झण्डै ९० जना माधव नेपाल पक्षसँग छन् । यी मध्ये आधाले मात्रै साथ दिंदा पनि नेकपा एमालेबाट अलग्गिने स्वतन्त्रता माधव नेपाललाई…